डिकेटेड र ट्रंक लाइनको महशुल उठाउन आयोगको निर्देशन

काठमाडौं। विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी महशुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। आयोगका सचिव मनदेवी श्रेष्ठले आज प्राधिकरणलाई पत्राचार गर्दै विसं २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल असुल गर्न आग्रह गरेका हुन्। आयोगले प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महशुल नबुझाएको कारणबाट लाइन काटेको भए पनि […]

Source : https://www.dcnepal.com/2024/10/608712/