दसैँ नजिकिएसँगै व्यस्त होलसेल व्यापारीदेखि भरियासम्म (तस्बिरहरू)

काठमाडौँ । चाडबाड नजिकिएसँगै काठमाडौँ व्यापारिक केन्द्रमा चहलपहल बढेको  छ । न्युरोडको रञ्जना गल्ली, खिचापोखरी, महाबौद्ध, असन, इन्द्रचोक लगायतका स्थानमा सञ्चालित होलसेल बजारमा चहलपहल बढेको हो ।  सो क्षेत्रमा देशका विभिन्न भागबाट

Source : https://www.ratopati.com/story/448462/from-busy-wholesale-traders-to-porters-as-dussehra-approaches-photos