दिल्लीको प्रदूषण : गीता कोलोनीमा छठ पूजालाई उच्च अदालतले दिएन अनुमति
नयाँ दिल्ली । दिल्ली उच्च अदालतले बुधवार गीता कोलोनीको यमुना घाटमा छठ पूजाका लागि अनुमति माग्ने जनहित याचिका खारेज गरेको छ । प्रधानन्यायाधीश मनमोहन र न्यायाधीश तुषार राव गडेलाको संयुक्त इजलासले पूर्वाञ्चल नवनिर्माण संस्थानले दायर