देशभरका सडकमार्ग : कुन खुल्ला‚ कता अवरोध ?

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय कार्यालय सार्वजनिक गरेको सूचना अनुसार हालसम्म काभ्रेको रोशी गाउँपालिकाको भ्याकुर खोला पुल पूर्ण रूपमा अवरोध रहेको छ । बीपी राजमार्गमा अवस्थित यो पुल केही समय अघिको बाढी पहिरोले क्षति पुर्‍याएको

Source : https://www.ratopati.com/story/452192/roads-across-the-country-which-are-the-open-obstacles