धनराज निर्दोष भए माला लगाउनुहुन्छ, दोषी भए जेल जानुहुन्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा पार्टीका उपसभापति धनराज गुरुङ दोषी पाइए कारबाही गर्ने बताएका छन् । कांग्रेसको झापा काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै शर्माले गुरुङमाथि छानबिन सुरु भइसकेको दाबी