धुलिखेलमा ३ दिने समाजवादी समर क्याम्प सम्पन्न

काभ्रे । इन्टरनेशनल लिग अफ सोसलिस्ट युथ, इल्सीले तीन दिने समर क्याम्प फर सोसलिस्ट युथ २०२४  सम्पन्न गरेको छ। काभ्रेको धुलिखेलमा आयोजित क्याम्पमा नेपालको समसामयिक सामाजिक तथा राजनीतिक परिस्थिति, अन्तर्राष्ट्रिय समाजवादी आन्दोलन, भूराजनीति, र विज्ञान तथा

Source : https://www.ratopati.com/story/448581/-day-socialist-summer-camp-concludes-in-dhulikhel