नागरिक बचाउ महाअभियानले सोमबारदेखि देशभर आन्दोलन गर्ने

काठमाडौँ । राष्ट्र–राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानले भोलि (सोमबार)देखि देशभर चरणबद्ध आन्दोलन गर्ने भएको छ ।  पक्राउ परेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आफ्ना साथीहरूमाथि भएको हिंसाको विरुद्ध सोमबारदेखि

Source : https://www.ratopati.com/story/448675/save-citizens-campaign-to-launch-nationwide-protest-from-monday



Related Posts