नेपालले पहिलो विकेट गुमायो, आसिफ आउट

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा क्यानडाविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । आसिफ शेख १२ बलमा २ रन बनाएर आउट भए । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।

Source : https://www.ratopati.com/story/448679/nepal-lose-first-wicket-asif-dismissed



Related Posts