नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ ।  नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । 

Source : https://www.ratopati.com/story/448863/nepal-sbi-bank-distributes-educational-material-to-schools