सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ : सदस्यसचिव घिसिङ
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले मुलपानी क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउन डीपीआर र खरिद प्रक्रिया अगाडि बढिसकेको बताएका छन् । त्रिपुरेश्वरस्थित राखेपमा नेपाल प्रिमियर लिग (एनपिएल)को हेल्प डेस्क उद्घाटनका अवसरमा