न्युजिल्यान्ड–श्रीलंका पहिलो टेस्ट रोचक मोडमा

काठमाडौँ । न्युजिल्यान्ड र श्रीलंकाबिच जारी पहिलो टेस्ट क्रिकेट रोचक मोडमा पुगेको छ । पहिलो टेस्टको चौथो दिन आइतबार न्युजिल्यान्डले आफ्नो दोस्रो पालीमा आठ विकेट गुमाएर दुई सय सात रन बनाएपछि खेल रोचक मोडमा पुगेको

Source : https://www.ratopati.com/story/448658/new-zealand-vs-sri-lanka-st-test