विदेश भाग्दै थिए छविलाल : कास्की प्रहरी

पोखरा । आइतबार काठमाडौँबाट पक्राउ परेका छविलाल जोशी विदेश भाग्न लागेका कास्की प्रहरीले जनाएको छ । जोशीलाई शंखमुलबाट पक्राउ गरेर बुद्ध एयरको जहाजबाट राति नै पोखरा ल्याइएको छ । कास्की प्रहरीका अनुसार उनी विदेश भाग्न

Source : https://www.ratopati.com/story/448700/chhabilal-was-fleeing-abroad-kaski-police



Related Posts