एनएमबि खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता

काठमाडौँ । एनएमबि बैंक लिमिटेड, डिभी एक्सेलस प्रालि (खेती एप) र बागमती गाउँपालिका मकवानपुर बिच गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ । 

Source : https://www.ratopati.com/story/448702/agreement-with-bagmati-rural-municipality-for-nmb-farming-loan



Related Posts