नेपालले छैटौँ विकेट गुमायो

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा ओमान विरुद्धको खेलमा नेपालले छैटोँ विकेट गुमाएको छ । अनिल साह मात्र ९ बलमा ३ रन बनाएर आउट भएका हुन् ।  नेपालले ४३.५ ओभरमा ६ विकेटको क्षतिमा

Source : https://www.ratopati.com/story/447996/nepal-lost-their-sixth-wicket



Related Posts