पत्रकार महासंघले बोलायो भर्चुअल बैठक

काठमाडौँ । नेपाल पत्रकार महासंघले भर्चुअल बैठक बोलाएको छ । सोमबार एक सूचना जारी गर्दै महासंघले बुधबार भर्चुअल माध्यमबाट प्रदेश तथा जिल्ला शाखा अध्यक्षको बैठक बोलाएको हो ।  महासंघको सदस्यता शुद्धीकरणको विषयमा देखिएको जटिलतालाई

Source : https://www.ratopati.com/story/448886/federation-of-journalists-convenes-virtual-meeting