पशुपति गौशाला व्यवस्थापन गर्न काठमाडौँ महानगर र कोषबिच सहमति पत्रमा हस्ताक्षर

काठमाडौँ । पशुपति गौशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबिच सहमति पत्रमा हस्ताक्षर भएको छ । असोज २० गते बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्को निर्णय र मंगलबार बसेको काठमाडौँ

Source : https://www.ratopati.com/story/451853/kathmandu-metropolitan-city-signs-mou-with-trust-to-manage-pashupati-gaushala