पाेखरामा सहकारी पीडित र रास्वपा कार्यकर्ताकाे प्रदर्शन

काठमाण्डाै – पोखरामा सहकारी पीडित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आज छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले सहकारी ठगीमा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाहिर नाराबाजीसहित प्रदर्शन गरेका हुन् । यस्तै रास्वपा कार्यकर्ताले भने सरकारले सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीबाट गोर्खा मिडियामा ६५ करोड रुपैयाँ आएको देखिएको ब...

Source : https://ujyaaloonline.com/story/106960/2024/9/23/demonstration-of-cooperative-victims-and-rsp-staff