पोखरामा एक महिनामा ६ गुणाले डेंगी संक्रमणमा वृद्धि

गण्डकी। कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगी संक्रमण ६ गुणाले बढेको छ। भदौ पहिलो साता डेंगी संक्रमितको संख्या सात सयको आसपास रहेकोमा महिनादिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार संक्रमितको उक्त कुल सङ्ख्या गत पुस यताको हो। महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले संक्रमितको सङ्ख्या ३१ सयबढी […]

Source : https://www.dcnepal.com/2024/09/599781/