प्रदेशमा मन्त्रीको संख्या १० प्रतिशत भए हुनेरहेछ : उपाध्यक्ष पाण्डे
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले संविधान अपरिवर्तनीय नहुने भन्दै संशोधन गर्ने विषयहरू धेरै भएको बताएका छन् । सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यसअघि दुई पटक संविधान संशोधन भैसकेको बताए