बानेश्वरबाट पक्राउ परेका पूर्वडीआईजी जोशीलाई पोखरा ल्याइयो

पोखरा । काठमाडौँको बानेश्वरबाट पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।  सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन गरेको केही घण्टामै जोशी पक्राउ परेका थिए ।  जोशीलाई उपत्यका

Source : https://www.ratopati.com/story/448674/ex-dig-joshi-arrested-from-baneshwor-brought-to-pokhara



Related Posts