भानुभक्त मेमोरियल विद्यालयले मनायो अभिभावक दिवस

काठमाडौं। आदिकवि भानुभक्तका नाममा स्थापित काठमाडौंको पानीपोखरीस्थित भानुभक्त मेमोरियल विद्यालयले एक कार्यक्रम गरी अभिभावक दिवस सम्पन्न गरेको छ। विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा विद्यार्थीद्वारा गीत, संगीत, नृत्य, नाटक आदि प्रस्तुत गरिएको थियो। कार्यक्रमा विभिन्न जातजातिका साँस्कृतिक भेषभूषा झल्कने पहिरन प्रदर्शन पनि गरिएको थियो। प्रमुख आकर्षकको रुपमा लाखे नृत्यले भने दर्शक दीर्घालाई आकर्षण गरेको थियो। उक्त […]

Source : https://www.dcnepal.com/2024/09/599927/