यी कुरा नभएको भए कमला ह्यारिसले जित्ने थिइन् चुनाव ?
वासिङ्टन डिसी । नोभेम्बर ५ मा अमेरिकामा राष्ट्रपति निर्वाचन हुनुअघि भएका अधिकांश चुनावी सर्वेक्षणहरूले वर्तमान उपराष्ट्रपति कमला ह्यारिस पूर्वउपराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा चुनौती दिन बलियो उम्मेदवार भएको देखाएको थियो । तर बुधवारको मतगणनाको नतिजाले बिल्कुलै