श्रमदान गर्दै महासचिव विप्लव, तस्बिरसहित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्विमिङ पुल बनाउन श्रमदान गरेका छन् । कपिलवस्तुस्थित शिवराज नगरपालिका–९ अञ्चलपुरस्थित नेकपाको केन्द्रीय कार्यालय परिसरमा स्विमिङ पुल बनाउन लागिएको विप्लवका सचिवालयका सदस्य विमर्श आचार्यले जानकारी दिए

Source : https://www.ratopati.com/story/448652/general-secretary-biplav-donates-shramdaan