षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास-भाग १९

वि.सं. २०५८ साल जेठ १९ गते शुक्रबारको रात। नेपालको इतिहासमा त्यो रात अति नै विभत्स, कहाली लाग्दो र कहिल्यै बिर्सन नसकिने भयानक रात बन्न पुग्यो। त्यो दिन सदाझैं सबै कुरा सामान्य तवरले चलिनै रहेको थियो। सम्पूर्ण नेपाली आआफ्ना दैनिक कामकाजमा लागिरहेका थिए भने माओवादी जनयुद्ध वाहेक अरु कुनै पनि अशान्त वातावरणको कल्पनासम्म पनि कसैले गरेको […]

Source : https://www.dcnepal.com/2024/11/612030/