सक्रिय बन्दै मनसुन : आज राति यी प्रदेशमा धेरै पानी पर्ने

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली

Source : https://www.ratopati.com/story/448734/monsoon-becoming-active-heavy-rainfall-likely-in-these-provinces-tonight