सरकारका सचिवहरूको २४ निर्णय : सिंहदरबार प्रवेशमा ई–पास कार्यान्वयनदेखि बिचौलियाको अन्त्यसम्म

काठमाडौँ । सरकारले आगामी एक महिनाभित्र सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने भएको छ । सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सबै मन्त्रालयका सचिवहरूको बैठकले सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्नेसहित २४ वटा निर्णय

Source : https://www.ratopati.com/story/448885/-decisions-of-government-secretaries-from-implementation-of-e-pass-to-end-of-middlemen-in-singha-durbar-entry