साधारण शेयर निष्कासन गर्दै हुलास फिनसर्भ

काठमाडौँ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन मार्फत २० लाख ७५ हजार ००० साधारण शेयर निष्कासन गर्ने निर्णय गरेको छ ।  उक्त साधारण शेयर निष्कासन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले

Source : https://www.ratopati.com/story/448831/hulas-finserv-issues-ordinary-shares