हारको शृङ्खला अन्त्य गर्ने नेपालको लक्ष्य

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता प्रतियोगितामा आइतबार नेपालले क्यानडासँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । नेपाल र क्यानडाबिचको खेल नेपाली समय अनुसार, राति २०ः४५ बजे सुरु हुनेछ । जारी शृङ्खलामा नेपालले खेल्न

Source : https://www.ratopati.com/story/448580/nepal-aims-to-end-series-of-defeats