हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
काठमाडौँ । विशेष अदालत काठमाडौँले हुम्लाको चंखेली गाउँपालिकाका पूर्व अध्यक्ष धनलाल चौलागाईंसहित ९ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सबै प्रतिवादीलाई भ्रष्टाचार मुद्दामा दोषी