हुलासले साधारण सेयर जारी गर्दै, एनएमबि बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले २० लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।   उक्त साधारण शेयर निष्कासन गर्ने सम्बन्धी

Source : https://www.ratopati.com/story/448856/hulas-issues-ordinary-shares-appoints-nmb-sales-manager