१०२ मेगावाटको मध्यभोटेकोशी विद्युत् उत्पादनको अन्तिम तयारीमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेका छन् ।  बाह्रबिसे नगरपालिका–५ स्थिति

Source : https://www.ratopati.com/story/448558/final-preparations-for--mw-madhyabhotekoshi-power-generation