५७ लाख ३५ हजार मेट्रिक टन धान फलाउने सरकारको लक्ष्य

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा ५७ लाख ३५ हजार मेट्रिक टन धान फलाउने लक्ष्य राखेको छ । गत वर्षको तुलनामा ११ हजार मेट्रिक टनभन्दा बढी धान फलाउने लक्ष्य राखेको हो ।  कृषि तथा

Source : https://www.ratopati.com/story/448879/government-aims-to-produce--million-metric-tonnes-of-paddy