‘साना तथा मझौला व्यवसायका लागि कर्जा सुनिश्चितता आवश्यक’

काठमाडौँ । साना तथा मझौला व्यवसायका लागि कर्जा सुनिश्चितता आवश्यक रहेको विज्ञहरूले बताएका छन् । एसियाली क्रेडिट सपोर्ट एन्ड इनोभेसन कन्फेरेन्स (एसिक्स) को ३६ औँ श्रृङ्खलाको तेस्रो दिनमा चलेको छलफलमा सहभागीहरूले साना र मझौला उद्यम

Source : https://www.ratopati.com/story/448680/loan-guarantee-is-essential-for-small-and-medium-businesses