'पुस्तकरहित शुक्रबार'ले विद्यार्थीमा आत्मविश्वास बढायो : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले (बालेन)ले पुस्तक रहित शुक्रबारले विद्यार्थीमा आत्मविश्वास बढाएको बताएका छन् । शैक्षिक सत्र सुरु भएपछि पुस्तक रहित शुक्रबारका कार्यक्रम निरीक्षणको क्रममा आफूले विद्यार्थीमा आत्मविश्वास बढेको पाएको बताएका हुन् । 

Source : https://www.ratopati.com/story/448395/bookless-friday-boosts-confidence-among-students-balen