राजधानी

  • आयो पुजार सार्कीको तेस्रो गीत ’जाऊँ माया’
    काठमाडौं । चलचित्र पुजार सार्कीको तेस्रो गीत जाऊँ माया….को भिडियो मँगलबार रिलिज गरिएको छ । भिडियोलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । यो चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बुसहित मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुर
  • ललितपुरमा नेपाल फेसन फेस्टिभल हुने
    काठमाडौं । ११ जेठबाट १३ जेठसम्म ललितपुरमा तीन दिने नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने भएको छ । फेसन नेटवर्क नेपाल (एफएनएन) यो फेस्टिभल आयोजना गर्न लागेको हो । महोत्सव ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुने सोमवार काठ
  • विपन्न बालबालिकाको लागि ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना, जम्मा भयो १३ लाख ९९ हजार
    धनगढी । विपन्न बालबालिकाहरुको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरेको छ । कोषमा हालसम्म झण्डै १४ लाख जम्मा भएको छ । आर्थिक अभावका कारण विद्यालय पोसाक, शैक्षिक सामग्री लगायतका सामान जोहो गर्न सम
  • नेता संरक्षित राष्ट्रघाती अपराध !
    राज्यका उच्च पदस्थ पदाधिकारीदेखि राज्य सञ्चालन गर्ने नेताहरू नै अपराधमा संलग्न भए उनीहरूलाई कुन वर्गको अपराधी मान्ने ? विश्व प्रख्यात अपराधशास्त्रीहरूको कल्पनाबाहिर रहेको यस प्रश्नको सटीक उत्तर अझै आएको छैन । नेताको आपराधिक व्यवहार र शास्त्रीय दृष्टिकोणबाट प
  • पारिवारिक समृद्धिमा व्यावहारिक शिक्षा
    सन् १९९३ देखि हरेक वर्ष १५ मेलाई अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा संयुक्त राष्ट्रसंघको आह्वानमा मनाइने गरेको पाइन्छ । वातावरण, सहरीकरण, हाम्रो संसार र विश्वव्यापी परिवारको गुणस्तर जीवन बनाउनु परिवार दिवसको मूल उद्देश्य हो । यस वर्ष विश्व परिवार दिवसको नाराल
  • नीति तथा कार्यक्रम प्रस्तुत गर्दा शान्त, त्यसपछि नाराबाजी
    काठमाडौं । सहकारी ठगी प्रकरणमा उच्चस्तरीय संसदीय छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाका साथै राष्ट्रिय सभाको बैठकसमेत कांग्रेस सांसदले नाराबाजी गर्दै अवरुद्ध गरे । सहकारी ठगी प
  • भन्सार विभाग घेराउ निरन्तर जारी, वार्ता टोलीका बीचमा जुटेन सहमती
    काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले भन्सार विभाग घेराउ तथा धर्ना कार्यक्रमलाई निरन्तरता दिएको छ । आन्दोलनकारीले भन्सार विभाग घेराउ तथा धर्ना दिनुका साथै सरकारी वार्ता टोलीसंग वार्ता पनि गरेको छ । सरकारी वार्ता टोली र आन्दोलनकारीका बीचमा भएक
  • प्रदेश खाद्य परिषद् गठन गर्न माग
    दैलेख । खाद्य अधिकार संञ्जाल सुर्खेत, फियान नेपालले ‘प्रदेश खाद्य परिषद्’ गठन गर्न माग गरेका छन् । खाद्य अधिकारकर्मिले खाद्य अधिकार तथा सम्प्रभूता सुनिश्चितता ऐन,२०७७ जारी भएको व्यवस्था भए बमोजिम प्रदेश खाद्य परिषद गठन गर्न माग गर्दै भूमि व्यवस्था, कृषि तथा सहका
  • लागुऔषध ओसार पसारमा संलग्न १ जनालाई गोली प्रहार गरी नियन्त्रण
    बिराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ बाट लागुऔषध ओसार पसारमा संलग्न रहेका १ जना भारतिय नागरीकलाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध खैरो हेरोईनको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङ, लागुऔषध निय
  • अधिकांश पुरानै कार्यक्रमलाई दोहो-याइएको नीति तथा कार्यक्रम
    काठमाडौं । अधिकांश पुराना कार्यक्रम दोहो-याउँदै बजेट भाषणजस्तो सुनिनेगरी सरकारले महत्वाकांक्षी कार्यक्रमका साथ नीति तथा कार्यक्रम ल्याएको छ । अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि गरिने संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति र
  • प्राइम सहकारीको डेढ अर्ब अपचलन, ८ जना पक्राउ
    पोखरा । पोखरामा अर्को एक सहकारीमा १ अर्ब ५४ करोड रुपैयाँ अपचलन तथा हिनामिना गरेको अभियोगमा पदाधिकारीसहित ८ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारीमा बचतकर्ताको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास
  • कांग्रेसको निसाना अब गृहमन्त्री लामिछानेसँगै एमाले अध्यक्ष ओलीतिर
    काठमाडौं । संसद्को ठूलो दल नेपाली कांग्रेसले आफ्नो रणनीतिमा सहकारी बचत रकम अनियमिततासँग जोडिएका गृहमन्त्री रवि लामिछानेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अब निसाना बनाउने भएको छ । सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री लामिछानेको बचाउमा एमाले अध्यक्ष ओल
  • २ जेठ २०८१
    hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/2a788517-96b8-4707-ae67-1f67d08b2790 The post २ जेठ २०८१ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • स्ट्रिप च्याट मार्फत अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
    काठमाडौं । स्ट्रिप च्याट मार्फत बालबालिकाहरूलाई अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा  सिन्धुपलाचोक पाँचपोखरी गाउँपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  उन
  • पूर्व ज्ञानेन्द्र शाह जेठ ७ गते ललितपुरमा विशेष समारोहमा सहभागी हुने
    काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह जेठ ७ गते ललितपुरमा विशेष समारोहमा सहभागी हुने भएका छन् । पुर्व राजा ज्ञानेन्द्रले ललितपुरबासीको अनुरोधमा जेठ ७ गते विशेष समारोहमा सहभागिता जनाउने उनको सचिवालयले जानकारी दिएको छ ।  The post पूर्व ज्ञानेन्द्र शाह जेठ ७ गते ललितप
  • जलचर संरक्षण ऐन, भएन कार्यान्वयन
    दैलेख । चार बर्ष अगाडी आठविस नगरपालिकाले सुचना जारी गर्दै कर्णाली नदीमा साना माछा मार्न रोक लगायो । जलचर संरक्षण ऐन ल्याएको ६ बर्ष वितिसक्दा ऐन कार्यान्वयन नहुँदा कर्णाली नदीमा साना माछा मार्ने काम अझै पनि रोकिएको छैन । पालिकाले ऐन ल्याएपनि कार्यान्वयनमा ध्यान न
  • कैलालीमा एम्बुलेन्स दुर्घटना, युवतीको निधन
    धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृ
  • मुम्बईमा होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु
    भारतको मुम्बईमा आँधीका कारण एक सय फिट अग्लो होर्डिङ ढल्दा १४ जनाको मृत्यु भएको छ । बृहन्मुम्बई महानगरपालिकाका अनुसार हाल ४३ घाइतेको अस्पतालमा उपचार भइरहेको छ । जबकि ३१ घाइते अस्पतालबाट डिस्चार्ज भएका छन् । एकजना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । होर्डिङ
  • गणतन्त्र दिवस मौलिक र रचनात्मक रूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्ड
  • संयुक्त बैठक अवरोध गर्दैनौं, संसदको अन्य बैठक चल्न दिदैनौं: कांग्रेस
    काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमलाई अवरोध नगर्ने निर्णय गरको छ ।  मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्र