राजधानी

  • काठमाडौं पछि कोशी प्रदेशमा चलचित्र सुपुग
    काठमाडौं । लिम्बु साँस्कृतिकमा आधारित नेपाली चलचित्र ‘सुगुप’को काठमाडौं उपत्यकामा विशेष प्रदर्शनपछि प्रदेश १ का विभिन्न शहरमा यतिबेला रिलिज गरिएको छ । काठमाडौं, ललितपुरमा सम्पन्न विशेष प्रदर्शनमा दर्शकले चलचित्र रुचाएपछि यसलाई पूर्वेली दर्शकमाझ रिलिज गरिए
  • चलचित्र सिटामोल अभावको पीडा
    काठमाडौं । नेपालको ग्रामिण समाजमा अहिलेसम्म पनि सिटामोलको अभाव छ । सिटामोल नपाएर ज्वरोले ज्यान जाँदा परिवारलाई कस्तो पीडा हुन्छ र यस प्रति सरकारको जिम्मेवारी के हुन्छ भन्ने प्रश्न उठाउँदै निर्देशक राज बहादुर सानेले नयाँ चलचित्र सिटामोल निर्माण गरेका छन् । यो च
  • सत्यमोहनको सम्झनागर्दै चार कृति लोकार्पण
    काठमाडौं । दिवंगत श्रष्टा एवम् वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली साहित्य, संस्कृति तथा विभिन्न क्षेत्रमा पु¥याएको योगदानको काठमाडौंमा एक समारोहबीच चर्चा गरिएको छ । वानीरा फाउन्डेसनले सो फाउन्डेसनको भवनमा आईतबार आयोजना वाङमय शताब्दी पुरुष जोशीको १०५
  • प्रभु बैंकले गर्‍यो धनगढी नगरप्रमुख शैक्षिक सुधार कोषमा साढे ५२ हजार सहयोग
    धनगढी । निजी क्षेत्रको प्रभु बैंक धनगढी शाखाले धनगढी नगरप्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ । हालसम्म कोषमा जम्मा भयो १२ लाख ४६ हजार ५०० विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भनेर सो बैंकले सोमबार ५२ हजार
  • मोरङमा सवारी दुर्घटनामा २ जनाको मृत्यु ५ घाईते
    बिराटनगर । मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । आइतबार केराबारी गाउँपालिका-५ स्थितमा धरानबाट केराबारीतर्फ आउदै गरेको बा. ११ च २९२८ नम्बरको पिकअप भेनले विपरित दिशा तर्फ जादै गरेको प्रदेश १-०२-००२ ह
  • राजनीतिमा हराउँदो संस्कार !
    ‘प्राकृत पोखरा’ नामक खण्डकाव्यमा मदन पुरस्कार विजेता प्राध्यापक मुकुन्दशरण उपाध्यायले सानो बच्चाले उनी बसेको पलङमा बिछ्याइएको कपडामा चिया पोख्दा ‘ए भलादमी तिमीले यो के गरेको ?’ भनेर बच्चालाई सोधे । यो आजभन्दा चार दशकअघिको कुरा थियो । त्यतिबेला सोफामा कम र बिस्त
  • लोकसभा निर्वाचन र मोदी सरकार
    दक्षिणी छिमेकी भारतको १८औं लोकसभाका लागि विभिन्न सात चरणमा निर्वाचन भइरहेको छ । अहिलेसम्म चार चरणमा निर्वाचन भइसकेको अवस्था छ । मत परिणाम २२ जेठमा सार्वजनिक हुनेछ । अधिकांश चुनावी विश्लेषकहरू र सञ्चारमाध्यमले निर्वाचनअघि गराएको सर्वेक्षणमा प्रधानमन्त्री नरे
  • मौसमी खानेपानी बन्दै मेलम्ची !
    एकताका सपनाका रूपमा रहेको मेलम्ची खानेपानी अहिले दैनिकी बनिसकेको छ । तर, त्यही दैनिकी कतै ‘मौसमी’ बन्ने त होइन भन्ने डरले उपत्यकावासीलाई झस्काइरहन्छ । किनकि, बर्खा लाग्यो कि मेलम्ची काठमाडौं उपत्यकाभन्दा हेलम्बु रम्न र विचरण गर्न मन पराउँछ । बर्खामा मेलम्ची काठ
  • टाइगर कपबाट साढे १८ लाख बचत
    पोखरा । पोखरामा गत माघमा भएको टाइगर कप भलिबलको आयव्यय सार्वजनिक गरिएको छ । चांैथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८० बाट १८ लाख ३७ हजार बचत भएको आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले जनाय
  • उपेन्द्रलाई सहयोग गर्न महन्थद्वारा अस्वीकार
    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अस्वीकार गरेका छन् । पार्टी विभाजनको मार खेपेका उपेन्द्र संघीय सरकारबाट बाहिरिनुका साथै आफ्नै पार्टीको मधेस प
  • सिङ्गो गाउँ व्यवसायिक आलुखेतीमा
    गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–१ दिब्रुङ्गको सिङ्गो गाउँ व्यवसायिक आलु खेतीमा लागेका छन् । उनीहरुले आलुखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । दिब्रुङ्ग लुग्दीका ३४ परिवारले सामुहिक रुपमा व्यावसायीक आलु खेती गर्दै आम्दानी गर्न थालेका हुन् । आलु पकेट ब
  • धान किन्न चाहेर पनि जिल्लिएको सरकार
    वीरगन्ज । नेपाली किसानको धान खरिद गर्न चाहेर पनि कृषि प्रधान देशको सरकारले एकगेडा धान आफ्नो पोल्टामा पार्न सकेनभन्दा आश्चर्य लाग्न सक्छ । तर नेपालको सन्दर्भमा अब यो कुरा पनि आश्चर्य रहेन । ‘सरकार’ कृषिमैत्री नहुँदा, उसले नेपाली किसानको धान खरिद गर्न चाहेर पनि एकग
  • संसदीय छानबिन समितिको विषयले संसद् बन्यो बन्धक
    काठमाडौं । सहकारीको बचत रकम अनियमितता प्रकरणका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने नेपाली कांग्रेसको मागका विषयमा सहमति नजुट्दा संसद्को कार्यसूची अन्योल बनेको छ । सहकारीको बचत अनियमितता प्रकरण कांग्रेसले गृहमन्त्री लामिछान
  • भेप प्रतिबन्ध र सुर्तीमा कर वृद्धि नगर्दा नेपालको बेइज्जत
    काठमाडौं । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन र सुर्तीसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि (एफसीटीसी)लाई कार्यान्वयन गर्न तदारुकता नदेखाइँदा अन्तर्राष्ट्रिय फोरममा अप्ठेरो भोगिरहेको नेपालले इलेक्ट्रोनिक सिगरेटलाई प्रतिबन्ध गर्ने घोषणा गरी कार्यान्वयन
  • कुलमानको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा उजुरी
    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कुलमान घिसिङ प्राधिकरणको निर्देशक भएसँगै छोटो अवधिमा परिवारको आर्थिक स्रोतबिनै अर्बौं र
  • १ जेठ २०८१
    hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/464f30b7-05fd-4dba-b319-edfe3899c434 The post १ जेठ २०८१ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • सुरक्षित मातृत्व ऐन संशोधनको प्रतिबद्धता
    काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) ले लैङ्गिक समानताका लागि काम गर्न विभिन्न देशका सरकारलाई बाध्य पार्ने गरेको बताएका छन् । महिला, कानुन र विकास मञ्
  • भन्सार घेराउमा रहेका आजपाका कार्यकर्ता र प्रहरीबीच झडप, दुई जना गम्भीर घाईते
    काठमाडौं । बिभिन्न माग गर्दै भन्सार विभागमा शान्तिपूर्ण धर्ना र घेराउ गर्दै आएका आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्च र प्रहरी बीच आज (सोमबार) झडप भएको छ । काठमाडौंको त्रिपुरेश्वर स्थित भन्सार विभाग घेराउ र धर्ना दिदै आएका आन्दोलनकारीलाई प्रहरीले पक्राउँ स
  • कांग्रेसले बहिष्कार गर्यो कोशी प्रदेश सभा
    विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको बैठक बहिष्कार गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक कांग्रेसले बहिष्कार गरेको हो । वैशाख २७ गते संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज
  • सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
    सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका ६२ वर्षीय रिचर्ड रिक स्लेम्यानको अमेरिकाको म्यासाचुसेट्स राज्यमा मृत्यु भएको छ ।  रिचर्डलाई मार्चमा आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो मृगौलाले रिचर्डको शरीरमा कम्तिमा २ वर्षसम्म र