राजधानी

  • आफ्नै कीर्तिमानी तोड्दै कामीरिता २९औं पटक सगरमाथा शिखरमा
    काठमाडौं । आफ्नै कीर्तिमानी तोड्दै विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरैपटक सफल आरोहण गरी विश्वकीर्तिमानी बनाएका आरोही कामीरिता शेर्पाले पुनः २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । स्वदेशी विश्वकीर्तिमानी आरोही शेर्पाले आइतबार बिहान ७ बजेर २५ मिन
  • अब हँसाउने पालो कमेडी दरबारको
    काठमाडौं । हास्यप्रधान रियालिटी शोको सँख्या नेपालमा मौलाईरहेको छ । यसै क्रममा कमेडी शो ’कमेडी दरबार’ सुरु हुने भएको छ । काठमाडौंमा आईतबार पत्रकार भेटघाट आयोजान गर्दै यो शो’bout जानकारी गराईयो । आगामी १४ असारबाट प्राईम टिभीमा यो शो प्रशारणमा आउने निर्देशकद्धय बिक्
  • टिजरमा आयो दयाहाङ र मिरुनाको मनसरा
    काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको नयाँ चलचित्र मनसरा यतिबेला नेपालमा प्रदर्शन भईरहेको छ । यी जोडीको अर्को नयाँ चलचित्र ‘घरज्वाइँ’आगामी २८ असारमा रिलिज हुने भएको छ । यसै क्रममा आईतबार चलचित्र घरज्वाइँको टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रम
  • राष्ट्रिय संगीतकर्मी संघमा नयाँ कार्यसमिति
    काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा गायक प्रकाश कटवाल निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशनबाट शनिबार राती कटवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी संघका यस अघिको कार्यवाहक
  • सार्वजनिक निकायमा उजुरी व्यवस्थापन
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले एउटा कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो, ‘आयोगमा समाजका विकृति र सार्वजनिक अधिकार र स्रोतसाधन दुरुपयोगका उजुरीहरू बढने क्रम जारी छ, आयोग उजुरीहरूको कुशल व्यवस्थापनमा केन्द्रित रहेको छ ।’ आयोग
  • हिमाली विविधता
    विश्वको सबैभन्दा अग्लो र सबैभन्दा कान्छो शृंखला हिमालय शृंखला नेपालमा पर्छ । इन्डो–अस्ट्रेलियन टेक्टोनिक प्लेट र युरोसियन टेक्टोनिक प्लेटका बीचमा नेपाल छ । खण्डखण्डमा ससाना लगभग प्रदेशसरहका चट्टानी आधारहरू यसका भौगर्भिक बेसप्लेट हुन् । यी प्लेट भारतीय तथा ति
  • अल्पमतमा मधेस प्रदेश सरकार
    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेको छ । आइतबार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्
  • सुरक्षण मुद्रण उपकरण खरिद प्रकरण: विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा
    काठमाडौं । सुरक्षण मुद्रणका उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसहित ६ जना र कम्पनीउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले प
  • नागरिक समाजको पक्षमा अन्तर्राष्ट्रिय लहर
    वर्तमान समयमा जुनसुकै समाज अत्यधिक शक्ति प्राप्त गर्ने, स्रोत साधन संग्रह गर्ने, नयाँनयाँ प्रविधिको प्रयोगद्वारा प्रतिस्पर्धी समाजमा सफलता हासिल गर्ने अन्त्यहीन गन्तव्यको यात्रामा व्यस्त छन् । प्रतिस्पर्धाको दौडमा प्रजातान्त्रिक मूल्य र मान्यताले महत्व पाउ
  • धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा झण्डै पाँच लाख आर्थिक सहयोग
    धनगढी । निजी क्षेत्रको एक बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ । विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक (स्कुल ड्रेस) तथा पाठ्य सामग्री खरिदका लागि निजी क्षेत्रको माछापुच्छ्रे बैंक धनगढी शाखाले नगर प्रमुख शैक्षिक सुधार को
  • दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
    दैलेख । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–६, खच्चे गैराका ५५ वर्षीय मानबहादुर रावल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको दैलेख प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए । उनका अनुसार ट्याक्टरमा सवार ६ जना घाइते भएका छ
  • साउदीमा श्रम कानुन उल्लंघन गर्ने २ हजार ५ सय पक्राउ
    काठमाडौं । साउदीले श्रम कानुन उल्लंघन गर्ने २ हजार ५ सय जनालाई पक्राउ गरेको जनाएको छ । साउदीको एक आधिकारिक प्रतिवेदनअनुसार १२ हजार ९ सय ६१ जनालाई आवास कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको छ भने अवैध सीमा पार गर्ने ४ हजार १ सय ७७ र श्रमसम्बन्धी मुद्दामा २ हजार ५ स
  • असुरक्षित वैदेशिक रोजगार
    पोखरा । वैदेशिक रोजगारीका क्रममा यस वर्ष कास्कीका २२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, १५ जना अंगभंग तथा बिरामी परे । वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा विभाग तथा आप्रवासी स्रोत केन्द्रहरूको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको नौ महिनामा कास्कीका २२ जनाले ज्या
  • गिरीबन्धु टि–इस्टेट प्रकरणः हदबन्दी बढीको जग्गा तत्काल सरकारको नाममा ल्याउनु
    काठमाडौं । सर्वोच्च अदालतले गिरीबन्धु टि–इस्टेटको हदबन्दीभन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन केपी शर्मा ओली सरकारले गरेको निर्णय बदर हुने फैसला सुनाएको छ । प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलासले सो जग्गा व्यावसायिक वा हाउजिङ प्रयोजनमा
  • ३१ बैशाख २०८१
    hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/15c363e6-991e-49d4-ac20-066f13e0b110 The post ३१ बैशाख २०८१ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • गायक रवि ओड प्रहरी नियन्त्रणमा
    काठमाडौँ । नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् । कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् । उनीविरूद्ध श्रीमतीले गत चैत २१ गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै  इलाक
  • इरानको परमाणु बम बनाउने चेतावनी
    इरानले आफ्नो अस्तित्वमा कुनै खतरा भए त्यसको सामना गर्न परमाणु बम बनाउने चेतावनी दिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका सल्लाहकार कमल खाराजीले यस्तो बयान दिएका हुन्। खर्राजीले भने, ‘हामीले आणविक बमको ’boutमा कुनै निर्णय गरेका छैनौं, तर आवश्यक भएमा ह
  • शेखर कोइराला र गगन थापाबीच भेट
    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ। दुबै नेताबीच आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा भेटघाट भएको छ। नेता कोइराला र महामन्त्री थापाको यो नियमित भेटघाट रहेको बुझिएको छ। भेटघाटमा कोइराला र थापाबीच
  • एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै
    काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरोको बैठक सोमबार हुने भएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प
  • एमाले नेता डा. नवलकिशोर साह आजपामा प्रवेश
    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । एमाले सर्लाही जिल्ला कमिटी सदस्य डा.साहलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका तथा खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् । आजपा केन्द्र