काठमाडौँ । मान्डु हाइड्रोपावरमा करिब एक अर्ब बढीको क्षति भएको छ । असोज ११ र १२ गते परेको अविरल वर्षाले मान्डु हाइड्रोपावरमा एक अर्ब बढीको क्षति भएको हो ।
भीमफेदी गाउँपालिका-८ वागमती दोभानमा उत्पादन गृह राखेर विद्युत उत्पादन गर्दै आएको हाइड्रोपावरको हेडवक्स, पावर