काठमाडौँ । महालक्ष्मी विकास बैंकका कर्मचारीको निधन भएको छ । महालक्ष्मी बैंकका कार्यरत ३२ वर्षीय महेश अधिकारीको असोज १६ गते (बुधबार) निधन भएको हो ।
उनको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार अधिकारी बुधबार दिउँसो बैंकमै थिए । ब