काठमाडौं । वैदेशिक रोजगारीका लागि बुल्गेरिया पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं. ३ बसुन्धरा बस्ने ४१ वर्षीय टंक प्रसाद सुबेदी र ४४ वर्षिया नीता गौतम सुबेदी रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्