काठमाडौँ । भारत सरकारले नेपालमा बाढी पहिरोबाट प्रभावित परिवारका लागि आपतकालीन राहत सामाग्री सहयोग गरेको छ । भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्र प्रसाद रिजाललाई उक्त सामाग्री हस