काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो लसुनको मूल्य बढेको छ । हरियो लसुनको मूल्य ५० रुपैयाँले बढेर प्रतिकेजी ३०० रुपैयाँमा कारोबार भइ