काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।
आज सङ्घीय संसद्को दुवै सदनमा सरकारको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्