काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा आज नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २० कम्पनीको ९८ लाख ५५ हजार २ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८८ करोडमा