काठमाडौं। निओ मनि ट्रान्सफरले गायक प्रकाश सपुतलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।
निओ मनि ट्रान्सफरबाट विदेशमा रहेका नेपालीहरुले डिजिटल माध्यमबाट पठाएको पैसा केहि सेकेन्डमै बैंक खाता (लघुवित्त र सहकारी संस्थासहित) तथा वालेटमा प्राप्त गर्न सकि