काठमाडौँ । फर्जी मत खसेको ‘हल्ला’पछि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)का सदस्यले मतदाताहरुको ‘उपस्थिति पुस्तिका’ माग गरे पनि निर्वाचन अधिकृतले सो उपस्थिति पुस्तिकाको विवरण दिन अस्वीकार गरेका छन् । सिए सविन कार्की र सिए मिनार ढकालले संघमा लिखित निवेदन द