काठमाडौँ । कुमारी बैंकले विजया दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामना स्वरुप दशैँ दक्षिणा अफर ल्याएको छ । बैंकले दशमीको दिनमा मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने एक हजार सेवाग्राहीहरूलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रू. ५० दक्षिणा प्रद