काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारको लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज १२५ रुपैयाँ पुगेको छ ।
Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.