काठमाण्डाै – सरकारले आउँदो माघ महिनामा १० देखि १४ वर्ष उमेर समूहका किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्ध 'एचपीभी' खोप अभियान सञ्चालन गर्ने भएको छ ।
विद्यालयमा रहेका कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक