तीन जना अन्तरिक्षयात्री बोकेर चिनियाँ अन्तरिक्षयान अन्तरिक्षमा पुगेको छ । ६ घण्टाभन्दा बढी समयको यात्रापछि शेन्चाउ १९ अन्तरिक्ष स्टेशनमा पुगेको बीबीसीले जनाएको छ ।
तीन जना अन्तरिक्षयात्रीमध्ये एक जना चीनकी पहिलो महिला अन्तरिक्ष इन्जिनियर र एक जना चीनको अहिल